2004-05-00 - incident - Banke district २०६१-०१-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12688 अभिलेखालय सि. नं.: NCA-12688

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.178
  • अ. नं.61
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:4
  • टोलको नाम:खैरीखोला
  • पीडित विवरण
  • पीडितको नाम:तुलबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • टोल:मकैवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • टोल:मकैवारि
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी वल वागेश्वरी गण शम्शेरगंज बाँके
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. कविराज गुरुङ
  • आमाको नाम:सेती गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-00
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके नौवस्ता गाविस २
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवस्ता गाविस- २ घर भई कामको सिलसिलामा सशस्त्र प्रहरी बल बागेश्वरी गण शम्शेरगंज बाँकेमा कार्यरत तुलबहादुर गुरुङ कचनापुर गाविस- ४ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने खैरी खोला नजिक सो गणमा कार्यरत अन्य प्रहरीसंग रोड क्लियरिंगको लागि डिउटीमा खटी जाँदा २०६१ जेठ ३२ गते विहान ९.३० बजे माओवादीहरुद्वारा सो राजमार्गमा विछ्याइएको विस्फोटमा परी मृत्यु भयो। सो विस्फोट पश्चात माओवादीसँग भएको दोहोरो भिडन्तमा सो गणमा कार्यरत १८ जना र २ जना जनपथ प्रहरी गरी २० जना सुरक्षाकर्मीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री