2004-04-30 - incident - Siraha district २०६१-०१-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-12686 अभिलेखालय सि. नं.: NCA-12686

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5872
  • अ. नं.58
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वल्ही
  • वार्ड नं.:2
  • टोलको नाम:शिबचौक
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु सिंह राजपुत
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:7
  • टोल:जयपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राजपुत
  • जात:जनजाति
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनमोर्चा नेपाल कार्यकर्ता
  • बाबुको नामरामसुदिष्ट सिंह
  • आमाको नाम:थाहा नभएको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवि पोखरेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस
  • कति रकम बराबर (रु.)160000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वल्ही
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2061-01-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँकै चौरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूल्काहाकट्टी गाबिस - ७ निवासी जनमोर्चा नेपालका कार्यकर्ता २८ वर्षीय शम्भु सिंह राजपुतलाई २०६१ वैशाख १८ गते राती माओवादी कार्यकर्ताहरुले घरैबाट अपहरण गरेकोमा बल्ही गाविस - २ स्थित शिवचौकमा धारिलो हतियार प्रहार गरी हत्या गरे। मृतकको लास वैशाख १९ गते लहान अस्पतालमा पोस्टमार्टम गरी गाउँमै अन्तिम संस्कार गरिएको परिवारजनले बताए। माओवादी पक्षले सिंहमाथि सुराकीको आरोपमा हत्या गरिएको जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री