2004-04-30 - incident - Dolakha district २०६१-०१-१८ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-12682 अभिलेखालय सि. नं.: NCA-12682

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3587
  • अ. नं.115
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:खोपाचाँगु
  • वार्ड नं.:0
  • टोलको नाम:साँङबा वजार
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर मगर (अमर)
  • जन्म मिति:
  • साल:2051
  • महिना:01
  • गते:28
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:घोरथली
  • वार्ड नं.:2
  • टोल:दोलंसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:घोरथली
  • वार्ड नं.:2
  • टोल:दोलंसा
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामपदमबहादुर मगर
  • आमाको नाम:चन्द्रमाया मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:खोपाचाँगु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोर्थली गाविस- २ का २० वर्षीय टेकबहादुर मगरलाई ०६१ वैशाख १८ गते सेनाले माओवादीको आरोपमा दोलखा जिल्लाको खोपाचाँगु गाविसस्थित साँङवा बजारमा घेरा हाली गोली हानी हत्या गरे। पीडितको स्थानीय गाउँलेहरुले घटनास्थल नजिक सतगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री