2004-04-29 - incident - Solukhumbu district २०६१-०१-१७ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-12680 अभिलेखालय सि. नं.: NCA-12680
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6881
- अ. नं.41
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सोताङ्ग
- वार्ड नं.:4
- टोलको नाम:सोताङ
- पीडित विवरण
- पीडितको नाम:कल्पना राई (रेखा)
- जन्म मिति:
- साल:2043
- महिना:00
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:कुदाककाउले
- वार्ड नं.:2
- टोल:कुदाककाउले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मिलिसिया सदस्य
- बाबुको नामवीरबहादुर राई
- आमाको नाम:तिलककुमारी राई
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सोताङ्ग
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थमै सदगद गरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुदाककाउले गाविस-२ निवासी माओवादी कार्यकर्ता कल्पना राई सहितका माओवादी कार्यकर्ताहरु सोलुखुम्बु जिल्लाको सोताङ्ग गाविसमा खाना खाँदै गरेको समयमा सोलुखुम्वुको सदरमुकामबाट गस्तिमा सुरक्षाकर्मीको टोलीले २०६१ वैशाख १७ गते गिरफ्तार गरी कल्पनासहित अन्य तीनजना माओवादी कार्यकर्तालाई शारीरिक यातना दिएर गोली हानी हत्या गरे।