2004-04-29 - incident - Jajarkot district २०६१-०१-१७ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-12679 अभिलेखालय सि. नं.: NCA-12679
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11605
- अ. नं.62
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:1
- टोलको नाम:बाहुन गाउँ
- पीडित विवरण
- पीडितको नाम:हिरे कामी
- जन्म मिति:
- साल:2018
- महिना:05
- गते:03
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहाउरो कामी
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मोती कामी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने हातको पँन्जा गुमेको
- उपचार गराएको अस्पतालको नाम
- स्थानिय स्वास्थ चौकी
- उपचार मिति 2061-01-17
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- याहा उपचार गर्न नसकिने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-17
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतीपुर गाविस १ निवासी ४८ वर्षीय हिरे कामीको ०६१ वैशाख १७ गते विहान १० बजे पीडितको घरमा माओवादीले राखेको बम विष्फोटन हुदाँ पीडितको दाहिने हातको पँन्जा गुमी गई अपाङग भएका थिए।