2004-04-29 - incident - Bara district २०६१-०१-१७ - घटना - बारा जिल्ला
Archive ref no: NCA-12672 अभिलेखालय सि. नं.: NCA-12672
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9507
- अ. नं.106
- घटना भएको जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:0
- टोलको नाम:भालुखोला
- पीडित विवरण
- पीडितको नाम:उर्मिला अधिकारी (न्यौपाने)
- जन्म मिति:
- साल:2040
- महिना:00
- गते:00
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:निजगढ
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:निजगढ
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:महिला
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, महिला फाँट जिल्ला प्रमुख
- बाबुको नामइन्द्रप्रसाद अधिकारी
- आमाको नाम:सारदा अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लेखनाथ न्यौपाने
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निजगढ गाविस ३ की २१ वर्षीय उर्मिला अधिकारी (न्यौपाने) को २०६१ वैशाख १७ गते माओवादीले मिटीङ गरी रहेको ठाउँमा सुरक्षा फौजले छापा मार्दा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।