2004-04-29 - incident - Bara district २०६१-०१-१७ - घटना - बारा जिल्ला
Archive ref no: NCA-12670 अभिलेखालय सि. नं.: NCA-12670
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2916
- अ. नं.67
- घटना भएको जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:8
- टोलको नाम:टिकौली
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर ब्लोन सामदेव
- जन्म मिति:
- साल:2028
- महिना:08
- गते:10
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:राइगाउँ
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:राइगाउँ
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:ब्लोन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:छापामार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामचन्द्रमान ब्लोन
- आमाको नाम:ठुलीमाया ब्लोन
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नानीमाया ब्लोन
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रतनपुरीको खोल्सामा सदगद गरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राईगाउ गाविस ८ का ३३ वर्षीय रामवहादुर ब्लोनलाई ०६१ बैशाख १७ गते बारा रतनपुरी गाविस टिकौलीको बासिन्दाको घरमा सुतिरहेको अवस्थामा राती संयुक्त सुरक्षाफौजले घरमा घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको थियो।