2004-04-28 - incident - Salyan district २०६१-०१-१६ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-12667 अभिलेखालय सि. नं.: NCA-12667
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.587
- अ. नं.38
- घटना भएको जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:5
- टोलको नाम:बाटुले
- पीडित विवरण
- पीडितको नाम:नारायणप्रसाद शर्मा
- जन्म मिति:
- साल:2020
- महिना:08
- गते:27
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:3
- टोल:जहरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता इलाका इन्चार्ज
- बाबुको नामगोपाल शर्मा
- आमाको नाम:बिरमा शर्मा
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कान्ता शर्मा
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बाँके जिल्ला नेपालगंज
- मिति 2061-07-00
- पुनस्थापित भएको भए मिति2062-01-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-16
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनतडा गाविस-३ निवासी माओवादी कार्यकर्ता ४१ वर्षीय नारायणप्रसाद शर्मालाई गस्तीमा खटिएका सेनाले माओवादीको आरोपमा २०६१ वैशाख १६ गते बर्दिया जिल्लाको बेलुवामा गोली हानी हत्या गरे।