2004-04-27 - incident - Rupandehi district २०६१-०१-१५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-12664 अभिलेखालय सि. नं.: NCA-12664

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6350
  • अ. नं.2
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • टोलको नाम:गोलपार्क
  • पीडित विवरण
  • पीडितको नाम:पुनाराम पोखरेल
  • जन्म मिति:
  • साल:2010
  • महिना:03
  • गते:17
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा नगर कमिटि अध्यक्ष
  • बाबुको नामचन्द्रकान्त पोखरेल
  • आमाको नाम:टुकादेवी पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधादेवी पोखरेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग टाउकोमा गोलीको छर्रा / आँखा र शरीरमा अझै दुई गोली छन्।
  • उपचार गराएको अस्पतालको नाम
  • विर अस्पताल काठमाडौ
  • उपचार मिति 2062-01-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पाँचदिन पछि होस खुलेको र टाउकोमा लामो समय सम्म असर गर्ने गहिरो चोट लागेका छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-15
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-५ गोलपार्क निवासी ५६ वर्षीय पुनाराम पोखरेलाई ०६१ वैशाख १५ गते विहान मर्निङ वाकमा गएको बेला घर नजिकै बुटवल नपा-५ गोलपार्कमा मोटरसाइलकमा आएका माओवादी कार्यकर्ताले ७ राउण्ड गोली प्रहार गरेका थिए। टाउककोमा दुई र शरीरमा ५ गोली लागेर बेहोस भएका पोखरेलको तत्काल लुम्बिनी अस्पताल र त्यहाँबाट रिफर गरी काठमाण्डौ विर अस्पतालमा उपचार भएको थियो। पाँच दिन पछि होश खुलेको उनको शरीरमा अझै दुई गोली र छर्रा छन। छातीनिर र कम्मरमा १/१ गोली र टाउकोमा छर्रा अझै रहेको पीडितले बताएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री