2004-04-27 - incident - Mahottari district २०६१-०१-१५ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-12663 अभिलेखालय सि. नं.: NCA-12663
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11066
- अ. नं.65
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:महोत्तरी
- वार्ड नं.:8
- टोलको नाम:सनुखडा
- पीडित विवरण
- पीडितको नाम:जयकशोर झा
- जन्म मिति:
- साल:2031
- महिना:06
- गते:01
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:अनंकार
- वार्ड नं.:7
- टोल:अनकार
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:अनंकार
- वार्ड नं.:7
- टोल:अनकार
- लिङ्ग:पुरुष
- थर:झा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटि सदस्य
- बाबुको नामजगदिश झा
- आमाको नाम:गीतादेवी झा
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरितादेवी झा
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-15
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:महोत्तरी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जलेश्वर अस्पाताल
- मिति:2061-01-15
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अनकार गाविस-७ निवासी माओवादी जिल्ला कमिटी सदस्य ३० वर्षीय ज किशोर झालाई ०६६ वैशाख १५ गते महोतरी गाविसकै सनुखडा टोलमा जलेश्वरबाट गएको नेपाली सेना र प्रहरीको संयुक्त गस्ती टोलीले गोली हानी हत्या गरे।