2004-04-25 - incident - Rautahat district २०६१-०१-१३ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-12654 अभिलेखालय सि. नं.: NCA-12654

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१७
  • पीडितको नाम र थर:घनश्याम भण्डारी
  • ठेगाना:रौतहट विश्रामपुर गाविस-९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १७२१, जिल्ला रौतहट विश्रामपुर गाविस वडा नं.- ९बस्नेसोही गाविसका निवर्तमानअध्यक्ष घनश्याम भण्डारीलाई २०६१/१/१३ गते ने.क.पा. (माओवादी) का कार्यकर्ताहरूले कब्जामा लिई गोली हानी हत्या गरेकोसम्बन्धमा आयोगमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीहरूको पहिचान गरी फौजदारी अभियोगमा मुद्दा चलाई कानुनबमोजिम सजाय गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिया,े पीडितको परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्धगराइसकेको देखिँदा केही गरिरहनु परने। पीडितका बालबच्चालाई पठनपाठनको नि:शुल्क व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/११/२ मा निर्णय गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं. १७२१ सरंक्षण ११५४/०६५/६६ मिति २०६५/१२/१८ मा प्र. म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री