2004-04-25 - incident - Ilam district २०६१-०१-१३ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-12651 अभिलेखालय सि. नं.: NCA-12651

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3579
  • अ. नं.100
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:मंगलबारे
  • वार्ड नं.:3
  • टोलको नाम:तपेवा
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर साङपाङ
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:मंगलबारे
  • वार्ड नं.:3
  • टोल:तपेवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साङपाङ
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखम्वासिंह राई
  • आमाको नाम:पुर्नि माया राई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सानुमाया राई
  • छोराको संख्या:6
  • छोरीको संख्या:8
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:मंगलबारे
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मंगलबारे गाविस-३ तपेवाका ४५ वर्षीय पदमबहादुर साङपाङलाई पारवारिक झगडाको विषयलाई लिएर २०६१ वैशाख १३ गते राती सोही गाविसमा माओवादी कार्यकर्ताले डेढ सय मिटर पर लगी छुरा प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री