2004-04-25 - incident - Dailekh district २०६१-०१-१३ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-12649 अभिलेखालय सि. नं.: NCA-12649

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२१
  • पीडितको नाम र थर:दीप्तपक्राश शाही
  • ठेगाना:दैलेख जिल्ला तलिपेाटा गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दैलेख जिल्ला तलिपेाटा गाविस वडा नं.- ५ बस्ने दीप्तप्रकाश शाहीलाई मिति २०६१/१/१३ गते सेनाको टोलीले सिगौडी गाविस वडा नं.- ६, टुनिवगरमा निशस्त्र अवस्थामा कब्जा गरी गोली प्रहार गरी मारेकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सेना
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकको परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/२० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. नेपालगन्ज ३९३ संरक्षण ५१ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ३६ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बाधेार्थ पत्र, च. नं. ३९३/नेपालगन्ज संरक्षण ३७४ मिति २०६५/६/९ मा शान्ततिथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,००० क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त /
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री