2004-04-22 - incident - Rupandehi district २०६१-०१-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-12635 अभिलेखालय सि. नं.: NCA-12635

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9853
  • अ. नं.138
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:5
  • टोलको नाम:कैलाशपथ, मणिग्राम
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञप्रसाद गैरे
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:26
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:5
  • टोल:कैलाशपथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गैरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय, बुटवल
  • पद:प्रसनि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउमापती गैरे
  • आमाको नाम:नयना गैरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यमुना गैरे
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-10
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2061-01-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • त्रिवेणीघाट,रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही आनन्दवन गाविस -५ मणिग्राम, कैलाशपथ निवासी परासी दरबन्दी भई ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रसनि ४९ वर्षीय यज्ञ प्रसाद गैरेलाई २०६१ वैशाख १० गते विहान घरबाट ड्यूटीमा जाँदै गर्दा घर अगाडी बाटोमा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री