2004-04-22 - incident - Mahottari district २०६१-०१-१० - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-12632 अभिलेखालय सि. नं.: NCA-12632
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5570
- अ. नं.199
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:माइस्थान
- वार्ड नं.:4
- टोलको नाम:पिपौरीकौली
- पीडित विवरण
- पीडितको नाम:अशोककुमार थापामगर
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:20
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:0
- टोल:ठूलोरीप
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री गोरखबक्स गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिबहादुर थापमगर
- आमाको नाम:नन्दकुमारी थापामगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:माइस्थान
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महोत्तरी जिल्ला अस्पताल
- मिति:2061-01-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गोरखा नपा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनारायण नपा ठूलोरीप निवासी गोरखबक्स गण महोत्तरीमा कार्यरत २१ बर्षीय अशोककुमार थापामगरको महोत्तरी जिल्लाको माइस्थात गाविस-४ मा ०६१ वैशाख १० गते माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो। उनले ०५९ पुस १९ गते नेपाली सेनामा भर्ना भइ १ वर्ष ३ महिना २१ दिन सेवा अवधि पूरा गरे।