2004-04-20 - incident - Dang district २०६१-०१-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-12609 अभिलेखालय सि. नं.: NCA-12609
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1065
- अ. नं.179
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिवबहादुर बस्नेत
- जन्म मिति:
- साल:2019
- महिना:02
- गते:15
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:खैरेनीटार
- वार्ड नं.:7
- टोल:रातमाटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरखबहादुर गण
- पद:सुवेदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजितबहादुर बस्नेत
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिठु बस्नेत
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- खैरेनीटार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैरेनीटार गाविस-७ निवासी सैनिक सुवेदार शिवबहादुर बस्नेतको २०६१ वैशाख ८ गते दाङ जिल्लाको त्रिभुवननगर नपा-११ घोराहीमा एमाओवादीले नेपाली सेनाको क्याम्पमा आक्रमण गर्दा घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको थियो।