2004-04-18 - incident - Chitwan district २०६१-०१-०६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-12598 अभिलेखालय सि. नं.: NCA-12598

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9373
  • अ. नं.144
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:11
  • टोलको नाम:जयमङला
  • पीडित विवरण
  • पीडितको नाम:पूर्ण सिं तामाङ
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सिपालीचिलाउने
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सिपालीचिलाउने
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी, रत्तकाली गण
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामकाजीमान तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-06
  • समय:00:11:45 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपालीचिलाउने गाविस घर भएका रत्तकाली सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत पूर्णसिंह लामाको २०६१ वैशाख ६ गते दिउँसो चितवन जिल्ला रत्ननगर नपा-११ जयमङलास्थित साढुदाइको घरबाट माओवादीले अपहरण गरी आधा घण्टापछि जयमङला मावि अघिल्तिरको बाटोको छेउमा टाउकोमा गोली हानी हत्या गरे। लामालाई जबरजस्ती मोटरसाइकलमा राखी पौने १२ बजेतिर तीन सय मिटर पर पुरयाएर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री