2004-04-18 - incident - Banke district २०६१-०१-०६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12594 अभिलेखालय सि. नं.: NCA-12594
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.536
- अ. नं.213
- घटना भएको जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:4
- टोलको नाम:पण्डितपुर
- पीडित विवरण
- पीडितको नाम:प्रमोदकुमार गोडीया
- जन्म मिति:
- साल:2036
- महिना:06
- गते:17
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:लक्ष्मणपुर
- वार्ड नं.:9
- टोल:गंगापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गोडिया
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
- बाबुको नामराजितराम गोडिया
- आमाको नाम:सुशीला गोडिया
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेखा गोडीया
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-06
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास घर परिवारले पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मणपुर गाविस-९ का २५ वर्षीय माओवादी कार्यकर्ता प्रमोदकुमार गोडीयालाई ०६१ वैशाख ६ गते माओवादीको आरोपमा नरैनापुर गाविस-६ पण्डितपुरस्थित ज्ञानी मुराउको घरमा बसेको अवस्थामा संयुक्त बेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरेका थिए।