2004-04-16 - incident - Sunsari district २०६१-०१-०४ - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-12586 अभिलेखालय सि. नं.: NCA-12586
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7826
- अ. नं.10
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:भादगाउँसिनुवारी
- वार्ड नं.:5
- टोलको नाम:झुम्का
- पीडित विवरण
- पीडितको नाम:जयप्रकाश पहाडी
- जन्म मिति:
- साल:2001
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:भादगाउँसिनुवारी
- वार्ड नं.:5
- टोल:झुम्का
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पहाडी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मावबादी समर्थक
- बाबुको नामकृष्ण प्रसाद पहाडी
- आमाको नाम:धनमाया पहाडी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरीमाया
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन सुनसरी
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- इटहरी नपा ४
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- डेरागरी बस्दै आएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:भादगाउँसिनुवारी
- वार्ड नं.:5
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइभादगाउँ सिनुवारी गाविस ५ का ६० वर्षीय जयप्रकाश पहाडीलाई सादा पोसाकमा आएका सुरक्षापर्मीले २०६१ बैशाख ४ गते घरदेखी उत्तर तर्फ चतरा जाने बाटोमा ५/६ जनाले लगेको थियो। त्यसपछी सम्पर्कमा नआई बेपत्ता भएको छिमेकी लक्ष्मण फूयालको भनाई रहेको छ ।