2004-04-14 - incident - Kapilvastu district २०६१-०१-०२ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-12569 अभिलेखालय सि. नं.: NCA-12569
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1804
- अ. नं.135
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वरकलपुर
- वार्ड नं.:9
- टोलको नाम:डुमरा
- पीडित विवरण
- पीडितको नाम:बरुण खनाल
- जन्म मिति:
- साल:2039
- महिना:01
- गते:05
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:9
- टोल:चन्दौटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:भान्से
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममिनप्रसाद खनाल
- आमाको नाम:सावित्रा खनाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौ
- मिति 2061-01-15
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- आउनेजाने गरेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वरकलपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-01-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वाणगंगाको रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-९ निवासी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत २२ वर्षीय बरुण खनाललाई काजमा सुर्खेतका जाँदै गर्दा माओवादीले ०६० चैत ३० गते अपहरण गरी ०६१ वैशाख २ गते वरकलपुर गाविस-९ डुमरामा गोली हानी हत्या गरेको अवस्थामा वैशाख ३ गते लास फेला परेको थियो। सोही दिन अवदेश चौधरीको समेत हत्या भएको थियो।