2004-04-11 - incident - Panchthar district २०६०-१२-२९ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-12550 अभिलेखालय सि. नं.: NCA-12550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.942
  • अ. नं.134
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:रबी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जगनाथ बासकोटा
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:11
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:राजगढ
  • वार्ड नं.:6
  • टोल:सीमल डाँगी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बासकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य
  • बाबुको नामडिल्लीराम बासकोटा
  • आमाको नाम:लक्ष्मी बासकोटा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रसबाट
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-29
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:रबी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजगढ गाविस-६ निवासी जगनाथ बासकोटाको २०६० चैत २९ गते पाँचथरको रबी गाविसमा हत्या गरेकोमा तीन महिनापछि केशव रिजालले खबर परिवारलाई दिएको थियो। लाशको पोष्टमार्टम भएन, लास ने देख्न नपाइएको पीडितको भनाइ रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री