2004-04-09 - incident - Kapilvastu district २०६०-१२-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12535 अभिलेखालय सि. नं.: NCA-12535

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1787
  • अ. नं.118
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:दुदिया
  • वार्ड नं.:4
  • टोलको नाम:दुविया
  • पीडित विवरण
  • पीडितको नाम:विमला दर्जी
  • जन्म मिति:
  • साल:2047
  • महिना:04
  • गते:18
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:2
  • टोल:इमिलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:दर्जि
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, माओवादी निकट अनेमसंघ क्रान्तिकारी, जिल्ला सदस्य
  • बाबुको नामहरिबहादुर दर्जी
  • आमाको नाम:विजुली दर्जी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:दुदिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकलपुर गाविस-२ निवासी माओवादी निकट अनेमसंघ क्रान्तिकारी, जिल्ला सदस्य १३ वर्षीय विमला दर्जीलाई ०६० चैत २७ गते पार्टी कामको सिलसिलामा विमलासहित अन्य २ जना दुविया गाविस ४ मा गएको अवस्थामा गोरुसिंगेबाट गएको सेनाको टोलीले साथीको घरमा सुतिरहेको अवस्थामा घर घेराहाली गिरफ्तार गरी दुविया गाउँको पश्चिमपट्टीको मन्दिर पछाडी लगी बलात्कार गरी लुटी गोलीहानी निर्मम तरीकाले हत्या गरिएको थियो। उनको लास समेत गायब पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री