2004-04-09 - incident - Banke district २०६०-१२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12530 अभिलेखालय सि. नं.: NCA-12530

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8739
  • अ. नं.296
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोलको नाम:किरण नाला
  • पीडित विवरण
  • पीडितको नाम:पिताम्वर भन्ने बसन्त अर्याल
  • जन्म मिति:
  • साल:2046
  • महिना:05
  • गते:16
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:सिद्धनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अर्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामलक्ष्मी निमावि बर्दवा
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयदुनाथ अर्याल
  • आमाको नाम:शारदा अर्याल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-27
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2060-12-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ का १४ वर्षीय पितम्बर भन्ने बसन्त अर्याल ०६० चैत २७ गते सोही गाविस-४ किरणनालाको ढिकमा भेटिएको वेवारिस बमलाई खेलाउँने क्रममा विष्फोट भई घटना स्थलमै मृत्यु भयो। सो दिन सोही ठाउँ निवासी रामकृष्ण सापकोटाको पनि सोही बम विष्फोटमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री