2004-04-08 - incident - Nuwakot district २०६०-१२-२६ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-12527 अभिलेखालय सि. नं.: NCA-12527
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2022
- अ. नं.11
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:थानसिं
- वार्ड नं.:2
- टोलको नाम:महादेवस्थान
- पीडित विवरण
- पीडितको नाम:केशव पाण्डे
- जन्म मिति:
- साल:2020
- महिना:09
- गते:20
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:भद्रटार
- वार्ड नं.:1
- टोल:बेसीटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:भद्रटार
- वार्ड नं.:1
- टोल:बेसीटोल
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, डिसिएम
- बाबुको नामशक्तिबल्लब पाण्डे
- आमाको नाम:टंकीमाया पाण्डे
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ता पाण्डे
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)112500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-26
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:थानसिं
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थानसिंह
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रटार गाविस-१ का ४० वर्षीय केशव पाण्डेलाई २०६० चैत २6 गते थानसिं छहरेबाट रानीपौवा जाँदै गर्दा नेपाली सेनासँग थानसिंको महादेवस्थानमा जम्मकाभेट हुँदा सेनाले गोली हानी हत्या गरे।