2004-04-08 - incident - Kavre district २०६०-१२-२६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12522 अभिलेखालय सि. नं.: NCA-12522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9152
  • अ. नं.89
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:7
  • टोलको नाम:बोहोरेदोभान
  • पीडित विवरण
  • पीडितको नाम:रमेश सापकोटा
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:ढुंगानाबेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:ढुंगानाबेशी
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामखडानन्द सापकोटा
  • आमाको नाम:यज्ञमेधा सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-26
  • समय:00:02:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचखाल गाविस ९का रमेश सापकोटाको २०६० चैत्र २६ गते दिउँसोखरेलथोक गाविस ७ स्थित बोहोरेदोभानमा नुहाइरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। शाही नेपाली सेनाको नौ नम्बर बाहिनी भकुण्डेबाट गएका सेनाहरूले रमेश सापकोटालाई नियन्त्रणमा लिएर आबश्यक सूचना लिएपछि मारेको बताइयो। पीडितको लास सुरक्षाकर्मीले सोही ठाउँमा गाडेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री