2004-04-07 - incident - Ilam district २०६०-१२-२५ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-12515 अभिलेखालय सि. नं.: NCA-12515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6871
  • अ. नं.38
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:1
  • टोलको नाम:इलाका प्रहरी कार्यालय पशुपतिनगर
  • पीडित विवरण
  • पीडितको नाम:प्रजुकुमार राई
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम
  • पद:इन्सपेक्टर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामनरोतम राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-25
  • समय:10:45:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिनामुख गाविस-१ निवासी इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्कायरत नेपाल प्रहरीका इन्सपेक्टर प्रजुकुमार राईको माओवादी माओवादी सेनाले २०६० चैत २५ गते राति उनी कार्यरत प्रहरी कार्यालयमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा माओवादीले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री