2004-04-06 - incident - Parsa district २०६०-१२-२४ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-12513 अभिलेखालय सि. नं.: NCA-12513
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9810
- अ. नं.92
- घटना भएको जिल्ला:पर्सा
- गाविस:सिर्सिया
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:जाइ साह गोठ
- जन्म मिति:
- साल:2032
- महिना:03
- गते:04
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सिर्सिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सिर्सिया
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:गोठ
- जात:दलित
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरि गोठ
- आमाको नाम:सुनीतादेवी गोठ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनवादेवी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-24
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:सिर्सिया
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिया गाविस-५ निवासी २८ वर्षीय जाइ साइ गोठलाई ०६० चैत २४ गते वेलुका माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी गाउँको छेउमा खेतमा लगि गोली हानी हत्या गरेका थिए।