2004-04-05 - incident - Nawalparasi district २०६०-१२-२३ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-12509 अभिलेखालय सि. नं.: NCA-12509
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5212
- अ. नं.61
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:शिवमन्दिर
- वार्ड नं.:3
- टोलको नाम:पञ्कन्या टोल
- पीडित विवरण
- पीडितको नाम:मोहनलाल श्रेष्ठ
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:29
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:शिवमन्दिर
- वार्ड नं.:3
- टोल:पञ्चकन्या
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामलुम्बिनी डिग्री कलेज वाससती
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिप्रसाद श्रेष्ठ
- आमाको नाम:कजेती श्रेष्ठ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-23
- समय:05:30:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:शिवमन्दिर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दुम्कीवास स्वास्थ्य चौकी नवलपरासी
- मिति:2060-12-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गौडाकोटस्थित नारायणी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस-३ पञ्चकन्या टोल निवासी १९ वर्षीय मोहनलाल श्रेष्ठलाई ०६० चैत्त २३ गते बिहानको समयमा घरमा सुती रहेको अवस्थामा ५ जनाको समूहमा गएका माओवादीका कार्यकर्ताले उठाएर लैजान लाग्दा घर अगाडि आमाले छेकेर काखमा लिँदै गर्दा जबरजस्ती काखबाट तानेर लगी घरदेखि केही पर गोली हानी हत्या गरेका थिए।