2004-04-04 - incident - Dolakha district २०६०-१२-२२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-12493 अभिलेखालय सि. नं.: NCA-12493

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4668
  • अ. नं.18
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:लादुक
  • वार्ड नं.:8
  • टोलको नाम:मल्दुक
  • पीडित विवरण
  • पीडितको नाम:भीमकुमारी जिरेल
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जुगु
  • वार्ड नं.:7
  • टोल:घुन्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जुगु
  • वार्ड नं.:7
  • टोल:घुन्सा
  • लिङ्ग:महिला
  • थर:जिरेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी कार्यकर्ता
  • बाबुको नामधनबहादुर जिरेल
  • आमाको नाम:रत्नकुमारी जिरेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-22
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:लादुक
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लादुक-८ मल्दुक दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुगु गाविस-७ निवासी २२ वर्षीया भीमकुमारी जिरेलले ०६० चैत २१ गते राती १२ वजे घरधन्दा सकाएर माओवादी लडाकुसँग घरबाट हिँडेको करिब ९ घण्टामा लादुक गाविस-८ मल्दुक माइस्थान भन्ने ठाउँमा सेनाको गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री