2004-04-04 - incident - Dhanusha district २०६०-१२-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12484 अभिलेखालय सि. नं.: NCA-12484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11169
  • अ. नं.84
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:1
  • टोलको नाम:लपकाटोल
  • पीडित विवरण
  • पीडितको नाम:शिवनारायन यादव
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:1
  • टोल:लपकाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:8
  • टोल:रामानन्दचोक
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:स्वास्थ्यकर्मी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसहदेव यादव
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला देवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनकपुर
  • मिति 2060-12-23
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • जनकपुर नपा ८ मा।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-22
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-12-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-१ निवासी ४२ बर्षीय शिवनारायन यादवलाई ०६० चैत २२ गते माओवादी कार्यकर्ताले घरमा लठ्ठीले हानी हत्या गरे। २०।२५ जनाको सख्यामा रहेको माओवादी कार्यकर्ताले ढोका फुटाई यादवलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको र उपचारको लागी ल्याउदै गर्दा सोही गाविसमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री