2004-04-04 - incident - Dhanusha district २०६०-१२-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12480 अभिलेखालय सि. नं.: NCA-12480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10092
  • अ. नं.175
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:यदुकुवा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामवालकराय यादव
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:04
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय , यदुकुवा धनुषा
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामप्रकाश राय
  • आमाको नाम:मनवीप्तीदेवी राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमन्तीदेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-22
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:यदुकुवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2060-12-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुदामा, मनुवमारा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुदामा गाविस-३ का प्रहरी असई ३५ वर्षीय रामवालकराय यादवको ०६० चैत २२ गते राती धनुषा जिल्लाको यदुकुवा गाविस-१ स्थित ईलाका प्रहरी कार्यालयमा माओवादी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री