2004-04-04 - incident - Dhanusha district २०६०-१२-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12492 अभिलेखालय सि. नं.: NCA-12492

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11060
  • अ. नं.62
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:यदुकुहा
  • वार्ड नं.:0
  • टोलको नाम:इलाका प्रहरी कार्यालय, यदुकुवा
  • पीडित विवरण
  • पीडितको नाम:वेचनकुमार राउत
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी , इटहर्वा धनुषा दरवन्दी रहेको
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदु:खा राउत
  • आमाको नाम:देवकुमारीदेवी राउत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनमदेवी राउत
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:यदुकुहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2060-12-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सापतैली गाविस-५ निवासी प्रहरी चौकी इटहर्वामा दरवन्दी भई इलाका प्रहरी कार्यालय यदुकुहा धनुषामा कार्यरत प्रहरी हवल्दार ३१ वर्षीय वेचनकुमार राउत ०६० चैत २२ गते माओवादीद्वारा गरिएको इलाका प्रहरी कार्यालय आक्रमणका क्रममा दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री