2004-04-04 - incident - Bardiya district २०६०-१२-२२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12478 अभिलेखालय सि. नं.: NCA-12478

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5217
  • अ. नं.317
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:8
  • टोलको नाम:गुरुवा गाउ
  • पीडित विवरण
  • पीडितको नाम:गंगारानी थारु
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • टोल:मदाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामप्रसाद थारु
  • आमाको नाम:रत्नी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास माओवादी पार्टिले आफ्नो नियमअनुसार सदगत गर्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-५ मदाहाकी २१ वर्षीया ग‍ंगारानी थारुलाई २०६० चैत २२ गते पदनाहा गाविस-८ गुरुवा गाउँमा गाउँलेको मसुरो काटिरहेको अवस्थामा गुलरियामा रहेको सिद्धिवक्स गुल्मबाट आएको सादा पोशाकमा आएका सेनाको समूहले घेरा हाली गोली हानी हत्या गर्‍यो। गंगारानीसँग तीन जना माओवादी कार्यकर्ता पनि मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री