2004-04-03 - incident - Banke district २०६०-१२-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12468 अभिलेखालय सि. नं.: NCA-12468

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.165
  • अ. नं.55
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:रज्जब अली खाँ
  • जन्म मिति:
  • साल:2043
  • महिना:07
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:8
  • टोल:उढरापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:0
  • टोल:उढरापुर
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइव्राहिम खाँ
  • आमाको नाम:किश्मतु खाँ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-21
  • समय:50:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उढरापुर गाविस-८ का १७ वर्षीय रञ्जव अलि खाँलाई ०६१ चैत २१ गते बिहान ५ बजे माओवादीको आरोपमा सोनपुर गाविस-१ सोनवर्षास्थित रामजानकी मन्दिरको छतमाथि सुतेको अवस्थामा शाही नेपाली सेनाको मध्य पश्चिम पृतना हेड क्वाटर मनिकापुर राँझाबाट आएका सुरक्षाकमीले नियन्त्रणमा लिई मन्दिर नजिकै खेतमा लगि गोली हानी हत्या गरे। सुरक्षाकर्मीले लास आफैं लगे। सोनपुर गाविस-२ सोनवर्षा गाउँमा रहेको मन्दिरको छतमा सुतेको अवस्थामा २०६१ चैत २१ गते विहान ५ बजे युनीफाइड कमाणड अन्तरगतका सुरक्षाकरमीले गाउँ घेरा हाली खाँ सहित सो मन्दिरमा सुतेका पाँच जनालाई गिरफ्तार गरी नजिकै रहको आँपको बगैंचामा पुर्याइ गोली हानी हत्या गरे। सुरक्षाकर्मीले खाँलाई माओवादीको आरोपमा हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री