2004-04-03 - incident - Banke district २०६०-१२-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12474 अभिलेखालय सि. नं.: NCA-12474

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.169
  • अ. नं.57
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद धोवी
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोल:सोनवर्षा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोल:सोनवर्षा
  • लिङ्ग:पुरुष
  • थर:धोवी
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपिपरी गाउँस्थित विद्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकैलाश धोवी
  • आमाको नाम:ज्ञानवती धोवी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-21
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवार लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनपुर गाविस-१ सोनवर्षाका १६ वर्षीय रामप्रसाद धोवीलाई माओवादीको आरोपमा ०६१ चैत २१ गते बिहान ५ बजे सोनपुर गाविस-१ सोनवर्षास्थित रामजानकी मन्दिरको छतमाथि सुतेको अवस्थामा शाही नेपाली सेनाको मध्य पशिचम पृतना हेड क्वाटर मनिकापुर राँझाबाट गएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई मन्दिर नजिकै खेतमा लगि गोली हानी हत्या गरे। सुरक्षाकर्मीले लास आफैं लगे। उत्तदिन सो ठाँउमा सुरक्षाकर्मीले पाँचजनाको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री