2004-04-02 - incident - Morang district २०६०-१२-२० - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-12463 अभिलेखालय सि. नं.: NCA-12463
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7416
- अ. नं.57
- घटना भएको जिल्ला:मोरङ
- गाविस:थलाहा
- वार्ड नं.:2
- टोलको नाम:तकीया
- पीडित विवरण
- पीडितको नाम:होलाइ राजवंसी (अनील)
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:00
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:कटहरी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राजवंसी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
- बाबुको नामतेजबहादुर राजवंसी
- आमाको नाम:फुदिया राजवंसी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तीदेवी राजवंसी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:थलाहा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:2060-12-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिंगीयाघाट १०
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटहरी गाविस-४ निवासी माओवादी इलाका कमिटी सदस्य ४९ वर्षीय होलाइ राजवंसीलाई २०६० चैत २० गते पार्टी कामको सिलसिलामा थलाहा गाविस-२ तकियामा चिया पसलमा चिया पिउँदै गर्दा बिराटनगरवाट आएको सुरक्षाफौजले घेरा हाली गोली प्रहार गर्दा भाग्ने क्रममा सिसौको नर्सरीमा अल्झिएर लडेको बेला कञ्चटमा गोली प्रहार गरेपछि पेस्तोल नपडकिएपछि टाउको र लिङग बटारेर हत्या गरे। पीडितको लास गाडीमा हालेर विराटनगर लगी २०६० चैत २० गते पोस्टमार्टम गराइ सुरक्षाकर्मीले सदगत गरेका थिए।