2004-04-02 - incident - Dhading district २०६०-१२-२० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12461 अभिलेखालय सि. नं.: NCA-12461

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11098
  • अ. नं.139
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोलको नाम:धादिङवेसी, पुछारवजार
  • पीडित विवरण
  • पीडितको नाम:रामशरण रिजाल
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:12
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:रिजाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला शिक्षा कार्यालय, धादिङ
  • पद:पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिरञ्जन रिजाल
  • आमाको नाम:गोमा रिजाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)350000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-20
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, धादिङ
  • मिति:2060-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • निलकण्ठ-५, धादिङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नीलकण्ठ गाविस-५ निवासी रामशरण रिजालको ०६० चैत २० गते जिल्ला शिक्षा कार्यालयमा नेकपा माओवादीले राखेको प्रेसर कुकर वम विस्फोट हुँदा घटनास्थलमै मृत्यु भयो। वेलुका कार्यालय कुर्न भित्र जानलाग्दा वम विस्फोट हुँदा उनको मृत्यु भयो भने एक कर्मचारी घाईते र घर क्षतविक्षत भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री