2004-04-01 - incident - Sunsari district २०६०-१२-१९ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-12459 अभिलेखालय सि. नं.: NCA-12459

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.497
  • अ. नं.25
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:4
  • टोलको नाम:बयरबन बजार
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर कार्की
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:07
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भरौल
  • वार्ड नं.:1
  • टोल:नउहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जन सास्कृतिक मञ्च जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामस्व. भूप ध्वज कार्की
  • आमाको नाम:पुणमाया कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-19
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरौल गाविस १ का रामबहादुर कार्कीको २०६० चैत १९ गते बराहाक्षेत्र गाबिसको बयरबन बजारको एक पसलमा वाकमैन बनाउँदै बसीरहेको अवस्थामा सुरक्षाकर्मीको गस्ती टोलीले कब्जामा लिएर गोलि हानी हत्या गरे पछि दोहोरो भिडन्तको क्रममा मृत्यु भएको जानकारी दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री