2004-04-01 - incident - Kathmandu district २०६०-१२-१९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-12458 अभिलेखालय सि. नं.: NCA-12458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9278
  • अ. नं.95
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:35
  • टोलको नाम:कोटेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुव भण्डारी
  • जन्म मिति:
  • साल:2020
  • महिना:12
  • गते:14
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:1
  • टोल:भुतेखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:1
  • टोल:भुतेखोला
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभटकबहादुर भण्डारी
  • आमाको नाम:शान्तामाया भण्डारी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैयाँ भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल माहाराजगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिङखुरी गाविस-१ का ध्रुव भण्डारीलाई ०६० जेठ १९ गते राती काठमाण्डौं कोटेश्वरमा लुगा सिलाएर घर फर्कने क्रममा कोटेश्वरमा सेनाहरुले नियन्त्रणमा लिई माओवादीमा संलग्न भएको आरोपमा गोली हानी हत्या गरे। उनी गार्मेन्टमा काम गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री