2004-04-01 - incident - Bardiya district २०६०-१२-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12452 अभिलेखालय सि. नं.: NCA-12452

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7721
  • अ. नं.531
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:4
  • टोलको नाम:जमुनी
  • पीडित विवरण
  • पीडितको नाम:भिमराज श्रीवास्तव
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:4
  • टोल:जमुनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रीवास्तव
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तरुणदल बर्दिया
  • बाबुको नाममहाराजबकस श्रीवास्तव
  • आमाको नाम:मालतिदेवी श्रीवास्तव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमारी श्रीवास्तव र सुरजमोति थारु श्रीवास्तव
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भार र मैनापोखर
  • मिति 2060-12-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आउनेजाने परिवारका केही सदस्य गरेपनि रात सम्म बनस्ने गरेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइजमुनी गाविस ४ जमुनिका ४८ वर्षीय भीमराज श्रीवास्तवलाई २०६० चैत १९ गते राति करिब १ सय जनाको माओवादीको समूहले घरबाट कव्जामा लिएर वेपत्ता बनाए। घटना भएको एक महिनापछि माओवादीले सफाय गरिएको सूचना दिएको पीडितका परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री