2004-03-31 - incident - Banke district २०६०-१२-१८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12436 अभिलेखालय सि. नं.: NCA-12436

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.627
  • अ. नं.249
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:3
  • टोलको नाम:वेलनपुर
  • पीडित विवरण
  • पीडितको नाम:हसमद अलि वेडुवा
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:3
  • टोल:वेलनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वेडुवा
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नामस्व असगर अलि वेडुवा
  • आमाको नाम:स्व फहिमिया अली वेडुवा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तलवुन निसाअल वेडुवा आम्ना र मिना अलि वेडुवा
  • छोराको संख्या:9
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कपडा सिलाउने पसल
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-18
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-12-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके रझेना गाविस- ३ बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके रझेना गाविस-३ का एमाले कार्यकर्ता ४५ वर्षीय हसमदअलि वेडुवालाई सुराकी गरेको आरोपमा ०६० चैत १८ गते राती ११ बजे घरमा सुतिरहेको अवस्थामा माओवादी कार्यकर्ताले हसमद भनी बोलाई एकछिन बहिर निस्की भने हसमद छत माथि सुतिरहेको र डरले छतबाट हाम फालेर भागेपछि घर देख तीनसय मिटर उत्तरमा उनलाई माओवादीले भेटेका थिए। त्यसपछि माओवादीले उनलाई लाठिले पिट्दै घर नजिक खेतमा मर्यो भनि फालेका थिए। हसमद एक घण्टापछि बोलेपछि घरका मानिस गई ल्याएर उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लैजाँदै गर्दा उनको सोही दिन किरण नालामा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री