2004-03-30 - incident - Gorkha district २०६०-१२-१७ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-12434 अभिलेखालय सि. नं.: NCA-12434
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.7604
- अ. नं.314
- घटना भएको जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:8
- टोलको नाम:लक्ष्मीबजार
- पीडित विवरण
- पीडितको नाम:विशाल श्रेष्ठ
- जन्म मिति:
- साल:2056
- महिना:09
- गते:20
- उमेर:4
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:8
- टोल:लक्ष्मीबजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलिलबहादुर श्रेष्ठ
- आमाको नाम:मायाकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)107000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
- मिति:2060-12-17
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनारायण नगरपालिका-८ लक्ष्मीबजार निवासी ४ वर्षीय बालक विशाल श्रेष्ठको ०६० चैत १७ गते घर नजिकको ऐसेलु घारीमा बेवारिसे बम खेलाउँदा विष्फोट भई घटनास्थलमै मृत्यु भएको थियो। ऐसेलु टिप्न जाँदा बेवारिसे भेटिएको बम खेलाउँदा सो बम विष्फोट भई घट्नास्थलमै मृत्यु भएको थियो।