2004-03-28 - incident - Sindhuli district २०६०-१२-१५ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-12429 अभिलेखालय सि. नं.: NCA-12429

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6356
  • अ. नं.19
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:0
  • टोलको नाम:दोभान नजिकै निवुवाटारमा
  • पीडित विवरण
  • पीडितको नाम:उर्मिला परियार (सारदा)
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:29
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:8
  • टोल:किर्तिपुर कुनाइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामतिलकबहादुर परियार
  • आमाको नाम:सुकमाया परियार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छोडपत्र गरेर घर बसेको ले जानकारी नभएको माइतीमा बसेर पार्टीमा हिडेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हत्या गरेकै ठाउमा फालिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हतपते गाविस- ८ की २० वर्षीया उर्मिला परियार (शारदा)लाई ०६० चैत १४ गते लाम्पानटार गाविसको चकमकेबाट सुरक्षाकर्मीले गिरफतार गरी भोली पल्ट चैत १५ गते जरायोटार गाविसको मुझुवादोभान नजिकै निवुवाटारमा लगी गोली हानी हत्या गरे। पार्टीले काज किरिया नगर्नु भनेकोले किरिया नगरेको। पीडितका वुवा तिलकबहादुर परियारले बताए। पतिले हेला गरेर रिसले पति छोडेर माइती घरमा बसेकी र यतै बाट पार्टीमा हिडेर शहिद भएको छिमेकी सिता परियारले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री