2004-03-28 - incident - Bardiya district २०६०-१२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12422 अभिलेखालय सि. नं.: NCA-12422

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1476
  • अ. नं.67
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:2
  • टोलको नाम:गुजराना
  • पीडित विवरण
  • पीडितको नाम:अमर थारु (माइकल)
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:2
  • टोल:गुजराना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामरजमान थारु
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले लास आफैसंग लगे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुलरिया नपा-२ गुजरानाका २४ वर्षीय अमर थारुलाई २०६० चैत १५ गते सदरमुकाम गुलरियाबाट आएको शाही नेपाली सेनाको टोलीले गुनपा-२ गुजराना गाउँमै घेरा हाली कब्जामा लिएर गोली हानी हत्या गरेका हुन्। अमरलाई नेपालगंजबाट घर आउँदै गर्दा पिछा गर्दै सो ठाउँमा कब्जामा लिएर हत्या गरेका हुन्। उनको हत्या गरिसकेपछि गाउँले तथा परिवारलाई हेर्न वोलाएर अमर भन्ने व्यक्ति यही हो भनेर प्रश्न गरेका थिए। सोही दिन मृत अमरको खुट्टामा डोरीले बाँधेर घिसार्दै घटनास्थलबाट एक किलोमिटर दक्षिण गुलरिया कोठीयाघाट सडकमा आफु चढी आएको गाडीसम्म लगेका थिए। सो ठाउँ पुग्दासम्म अमरको शरीरको छाला पुरै खुइलिएको थियो। सो ठाउँमा पु्र्‍याई गाडीमा राखी लास सिद्धि बक्स गुल्ममा लगे। त्यसपछि कहाँ के गरे थाहा भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री