2004-03-28 - incident - Bardiya district २०६०-१२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12423 अभिलेखालय सि. नं.: NCA-12423

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1374
  • अ. नं.21
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:8
  • टोलको नाम:गुरुवा गाउ
  • पीडित विवरण
  • पीडितको नाम:जुनकिरी तारुमगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:04
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोल:मुनालवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामसनबहादुर तारुमगर
  • आमाको नाम:बुद्धिमाया तारुमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस-४ मुनालवस्तीकी जुनकिरी तारुमगरलाई २०६० चैत १५ गते पद्नाहा गाविसको गुरुवागाउँमा घेरा हाली नियन्त्रणमा लिएर सदरमुकाम गुलरियामा रहेको सिद्धि वक्स गुल्मबाट गएको शाहीसेनाको समूहले गोली प्रहार गरी हत्या गर्‍यो। जुनकिरी माओवादी कार्यकर्ता थिइन् र उनीलाई क. सृजना भनेर चिनिने गरेको थियो। हत्यापछि उनको लास सेनाले आफूसँगै लग्यो। तारुमगरसँग दुईजना माओवादी कार्यकर्ता पनि मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री