2004-03-27 - incident - Makwanpur district २०६०-१२-१४ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-12420 अभिलेखालय सि. नं.: NCA-12420
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3293
- अ. नं.90
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:राक्सिराङ
- वार्ड नं.:8
- टोलको नाम:चैनपुर
- पीडित विवरण
- पीडितको नाम:चलानसिंह मुक्तान रमेश
- जन्म मिति:
- साल:2039
- महिना:09
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:5
- टोल:बैकुण्ठ
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:5
- टोल:बैकुण्ठ
- लिङ्ग:पुरुष
- थर:मुक्तान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको समर्थक
- बाबुको नामसुर्य वहादुर मुक्तान
- आमाको नाम:सुब्वा माया मुक्तान
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्रीमती पोइल गएको।
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-14
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:राक्सिराङ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चैनपुरमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाडाखर्क गाविस ५ का २१ बर्षीय चलानसिंह मुक्तान रमेशको ०६० चैत १४ गते राक्सिराङ गाविस ८ को चैनपुरमा सुरक्षाफौजले माओवादीको आरोपमा गोली हानेर हत्या गरेको थियो। गस्तीमा आएको सुरक्षाफौज देखेपछि मुक्तान दौडेर भागेका थिए।