2004-03-26 - incident - Kaski district २०६०-१२-१३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12412 अभिलेखालय सि. नं.: NCA-12412

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.852
  • अ. नं.47
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:9
  • टोलको नाम:लान्द्रुक
  • पीडित विवरण
  • पीडितको नाम:वीरसुवा गुरुङ
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:13
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:9
  • टोल:लान्द्रुक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:9
  • टोल:लान्द्रुक
  • लिङ्ग:महिला
  • थर:
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामस्थानीय आमा समूह
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कमान गुरुङ
  • आमाको नाम:सुवी गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णबहादुर गुरुङ
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानवअधिकार आयोग
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-13
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लुम्ले गाविस-९ लान्दु्क गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुम्ले गाविस-९ लान्द्रुक निवासी ५४ वर्षीया वीरसुवा गुरुङलाई विजयपुर ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजको टोलीले २०६० चैत १३ गते राति ३ बजे माओवादीलाई संरक्षण दिएको आरोपमा गोली हानी हत्या गरे। म्याग्दीको सदरमुकाम बेनी आक्रमणपछि सेनाले माओवादीलाई लखेट्दै आउने क्रममा माओवादीहरु १२ गते दिउँसो त्यहाँ खाना खाएर बसेका थिए। त्यसपछि राती ३ बजेतिर सेना आई अन्धाधुन्ध रुपमा गाउँभरी गोली चलाउदा एक जना महिला कार्यकर्ता सहित गुरुङको हत्या गरेका हुन्। पीडित गुरुङका पतिलाई ११ बजेसम्म घरैमा थुनेर कुटपिट गरेको। उक्त दिनमा करीव ५०० सय जति १५० जति माओवादीहरु थिए। सेनाको आक्रमण पछि माओवादीहरु हतियार बोकी भागेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री