2004-03-24 - incident - Kavre district २०६०-१२-११ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12394 अभिलेखालय सि. नं.: NCA-12394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9672
  • अ. नं.193
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:9
  • टोलको नाम:चामखोला
  • पीडित विवरण
  • पीडितको नाम:अमरबहादुर लामा
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामशेरबहादुर लामा
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमकुमारी लामा र झोमा लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-11
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिर मेमोरियल अस्पताल बनेपा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशादेबी गाविस-९ बस्ने अमरबहादुर लामाको २०६० चैत्र ११ गते माओवादीहरूले बजारबाट घरतर्फ जादैगर्दा लालीगुरास प्राबि नजिकै चामखोलास्थित बाटोमुनि अम्रिसोको घारिमा खुकुरीले काटी हत्या गरे। राष्ट्रिय अनुसन्धानका भुतपूर्व निरीक्षक रहेका लामालाइ खुकुरीले काटेपछि पनि टाउकोमा २ वटा गोली हानीएको बताइयो। बेलुकी ६ बजे गोली लागेपछि स्थानिय जनताको सहयोगमा बनेपाको शिर मेमोरियल अस्पतालमा ल्याएर उपचार हुदाँहुदै उनको मृत्यु भएको छोरी रिनाले बताइन। यस घटनाको बिषयमा माओवादीका जिल्ला सेक्रेटरी महेशले एक विज्ञप्ति निकाली राष्ट्रिय अनुसन्धान विभागका पूर्व निरीक्षक अमरबहादुर तामाङलाई सुराकी गरेको आरोपमा जनमुत्ति सेना ४ नं. कम्पनीले भौतिक रुपमा सफाया गरेको बताए। छोरा सुरथ लामाले बताएअनुसार मृतक लामा २ बर्ष अगाडि ३२ बर्षको सरकारी सेवाबाट अबकास पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री