2004-03-23 - incident - Rupandehi district २०६०-१२-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-12386 अभिलेखालय सि. नं.: NCA-12386

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3441
  • अ. नं.95
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोलको नाम:बाँसगढी
  • पीडित विवरण
  • पीडितको नाम:गिरिराज अर्याल
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोल:बाँसगढी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अर्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समर्थक
  • बाबुको नाममुक्तिराम अर्याल
  • आमाको नाम:पवित्रादेवी अर्याल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी अर्याल/जानकी अर्याल
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-10
  • समय:05:30:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष गाविस-५ बाँसगडीका गिरिराज अर्याललाई २०६० चैत १० गते माओवादीका कार्यकर्ताले मुख छोपेर माओवादी जिन्दावाद भन्दै घर भित्रै आएका माओवादी कार्यकर्ताले घरभित्रै गल्लीमा गोली प्रहार गरेर हत्या गरेका थिए। भर्खर उठेर शौचालय जाने क्रममा सुराकिको आरोप लगाएर घरको ढोका खोल्न लाग्दा अगाडि उभिएका माओवादी कार्यकर्ताले गोली प्रहार गरी हत्या गरेका थिए। माओवादीले उनलाई सुराकीको आरोप लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री