2004-03-23 - incident - Myagdi district २०६०-१२-१० - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12382 अभिलेखालय सि. नं.: NCA-12382
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6145
- अ. नं.59
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुजन (जैसी) सापकोटा
- जन्म मिति:
- साल:2055
- महिना:06
- गते:15
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:जैसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरविलाल जैसी
- आमाको नाम:कमला जैसी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
- मिति:2060-12-10
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरन्जा गाविस-२ निवासी सुजन जैसी आमा कमलासँग मामाघर जान आएका थिए। म्याग्दी सदरमुकाम बेनीबाट मामाघर जान हिडेका सुजनले बाटोमा ग्रिनेट फेला पारे र खेलाउन खोजे सोही क्रममा विष्फोटन भई उनको मृत्यु भएको थियो। ०६० चैत ७ गते राती बेनी आक्रमण गर्दा र फर्कदा माओवादी हिडेका थिए र सोही क्रममा माओवादीले सो बम खसालेका थिए।